जिन्दगी दियौ तिमीले
म के दिऊँ तिमीलाई
के दिऊँ तिमीलाई
जिन्दगी दियौ तिमीले
म के दिऊँ तिमीलाई
के दिऊँ तिमीलाई
जिन्दगी दियौ तिमीले
मसँग हजार हजार कामना सिवाय के छ
मसँग हजार हजार कामना सिवाय के छ
तिमीलाई दिऊँ भने भावना सिवाय के छ
मेरो विवशता बाहेक
म के दिऊँ तिमीलाई
के दिऊँ तिमीलाई
जिन्दगी दियौ तिमीले
मन्दिरको देश यहाँ आकाश छुने गजुरहरू छन्
मन्दिरको देश यहाँ आकाश छुने गजुरहरू छन्
मानिसको पान गरौ जहाँ चाह देउताहरू छन्
मानिसको माया बाहेक
म के दिऊँ तिमीलाई
के दिऊँ तिमीलाई
जिन्दगी दियौ तिमीले
म के दिऊँ तिमीलाई
के दिऊँ तिमीलाई
जिन्दगी दियौ तिमीले
शब्द/संगीतः भीम विराग
स्वरः प्रकाश श्रेष्ठ र मीरा राणा