झम्के फुली………

झम्के फुली नाकैमा बुलाकी
यसपाली त घरबारै होला कि
झम्के फुली नाकैमा बुलाकी
यसपाली त घरबारै होला कि
झम्के फुली नाकैमा बुलाकी
यसपाली त घरबारै होला कि

खरको छानो बर्खामा चुहिदैन
यो चालाले घरबार हुँदैन
खरको छानो बर्खामा चुहिदैन
यो चालाले घरबार हुँदैन
खरको छानो बर्खामा चुहिदैन
यो चालाले घरबार हुँदैन

पटुकीले कम्मरमा बाँधेर
लैजाऊँ कि त मैयालाई तानेर
पटुकीले कम्मरमा बाँधेर
लैजाऊँ कि त मैयालाई तानेर

आलु बोडी तरकारी खानलाई
ह्याउ छैन तानेर लानलाई
आलु बोडी तरकारी खानलाई
ह्याउ छैन तानेर लानलाई

बैँश छन्जेल नबस गम्केर
तानूँला नि अगाडि लम्केर
बैँश छन्जेल नबस गम्केर
तानूँला नि अगाडि लम्केर
बैँश छन्जेल नबस गम्केर
तानूँला नि अगाडि लम्केर

पानी पऱ्यो बिजुली चम्केर
के कम छु र नबस्नु गम्केर
पानी पऱ्यो बिजुली चम्केर
के कम छु र नबस्नु गम्केर
पानी पऱ्यो बिजुली चम्केर
के कम छु र नबस्नु गम्केर

छोरीलाई माइतमा ठाउँ छैन
कस कम्मर पछिलाई पाइँदैन
छोरीलाई माइतमा ठाउँ छैन
कस कम्मर पछिलाई पाइँदैन

लाउन खान गरेर मनपरि
बस्छौ हामी बाबुकै घर गरी
लाउन खान गरेर मनपरि
बस्छौ हामी बाबुकै घर गरी

जान्ने भए उमेरमै ख्याल गर
होला पछि आँशुको नौधारा
जान्ने भए उमेरमै ख्याल गर
होला पछि आँशुको नौधारा
जान्ने भए उमेरमै ख्याल गर
होला पछि आँशुको नौधारा

हातै काट्यो काँचको चुराले
चित्त बुझ्यो दाइ तिम्रो कुराले
हातै काट्यो काँचको चुराले
चित्त बुझ्यो दाइ तिम्रो कुराले
हातै काट्यो काँचको चुराले
चित्त बुझ्यो दाइ तिम्रो कुराले

सिलोट कोरी जुराइ साइत
जाऊ त आजै नबस माइत
सिलोट कोरी जुराइ साइत
जाऊ त आजै नबस माइत

घाम लाग्यो भाग्यमा दाइ अहिले
जान्छु आजै नछुटोस् साथ कैले
घाम लाग्यो भाग्यमा दाइ अहिले
जान्छु आजै नछुटोस् साथ कैले

सिलोट कोरी जुराइ साइत
जाऊ त आजै नबस माइत
घाम लाग्यो भाग्यमा दाइ अहिले
जान्छु आजै नछुटोस् साथ कैले
सिलोट कोरी जुराइ साइत
जाऊ त आजै नबस माइत
घाम लाग्यो भाग्यमा दाइ अहिले
जान्छु आजै नछुटोस् साथ कैले
सिलोट कोरी जुराइ साइत
जाऊ त आजै नबस माइत
घाम लाग्यो भाग्यमा दाइ अहिले
जान्छु आजै नछुटोस् साथ कैले

शब्द/सङ्गीतः सुरेश खड्का
स्वरः तीर्थ कुमारी थापा, रचना जि.सि., ध्रुव खड्का, रविन्द्र बस्नेत, तारा सुवाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!