झझल्को लिएर आएछ………

हो… झझल्को लिएर आएछ सावन फेरि आँखामा
हो… झझल्को लिएर आएछ सावन फेरि आँखामा

बिर्सिदिने कथा होइन सावनको गीत
हार होइन जीत मेरो जीवनको प्रीत
बिर्सिदिने कथा होइन सावनको गीत
हार होइन जीत मेरो जीवनको प्रीत
बाँचुञ्जेल साथै र’न्छ जिन्दगानीमा
हो… झझल्को लिएर आएछ सावन फेरि आँखामा

सम्झना नै मेरो लागि बाँच्ने सार हो
न तिम्रो न मेरो भयो सपना साँचो
सम्झना नै मेरो लागि बाँच्ने सार हो
न तिम्रो न मेरो भयो सपना साँचो
अल्झिरहन्छ सधैँ यसै मेरो मुटुमा
हो… झझल्को लिएर आएछ सावन फेरि आँखामा
हो… झझल्को लिएर आएछ सावन फेरि आँखामा

शब्दः तुलसी घिमिरे
सङ्गीतः रञ्जीत घिमिरे
स्वरः आशा भोसले
चलचित्रः बाँसुरी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!