जति भोग्छु आफैलाई भार भा’छ जीवन
जित्न खोज्दा यिनै खेलमा हार भा’छ जीवन
हार भा’छ जीवन
जति भोग्छु आफैलाई भार भा’छ जीवन
जित्न खोज्दा यिनै खेलमा हार भा’छ जीवन
हार भा’छ जीवन
सजाउदिनँ मनको महल अनि मन मन्दिर
नियतिले थपेको छ दिलमा पीरै पीर
सजाउदिनँ मनको महल अनि मन मन्दिर
नियतिले थपेको छ दिलमा पीरै पीर
बाँच्न अचेल नशाको सार भा’छ जीवन
जित्न खोज्दा यिनै खेलमा हार भा’छ जीवन
हार भा’छ जीवन
जति भोग्छु आफैलाई भार भा’छ जीवन
जित्न खोज्दा यिनै खेलमा हार भा’छ जीवन
हार भा’छ जीवन
खुशी के हो? हर्ष के हो? भन्न गाह्रो छ
मभित्रका हरेक चोट गन्नै साह्रो छ
खुशी के हो हर्ष के हो भन्न गाह्रो छ
मभित्रका हरेक चोट गन्नै साह्रो छ
चोट बग्ने भुमरीमा धार भा’छ जीवन
जित्न खोज्दा यिनै खेलमा हार भा’छ जीवन
हार भा’छ जीवन
जति भोग्छु आफैलाई भार भा’छ जीवन
जित्न खोज्दा यिनै खेलमा हार भा’छ जीवन
हार भा’छ जीवन
जति भोग्छु आफैलाई
शब्दः
संगीतः
स्वरः