जाने काँ हो राजै……

जाने काँ हो राजै बाटो देखाईदेऊ
फर्केर आउला कि दिन बरिलै मेरो
फर्केर आउला कि दिन बरिलै
जाने काँ हो राजै बाटो देखाईदेऊ
फर्केर आउला कि दिन बरिलै मेरो
फर्केर आउला कि दिन बरिलै

पहाडी उकाली झम्झम्के साँझैमा
गोरेटोमा हेर्दा गाग्री ढलेको
पहाडी उकाली झम्झम्के साँझैमा
गोरेटोमा हेर्दा गाग्री ढलेको
पानी लिई आउँदा बाह्र बजे चलेको
बेलपत्र चढाउँदै जाऊँला बरिलै
बेलपत्र चढाउँदै जाऊँला बरिलै

बाबाज्युको दैलामुनि सुन्तलाको बगबगी
कमलको बगबगी
बाबाज्युको दैलामुनि सुन्तलाको बगबगी
कमलको बगबगी
यो पापी जोवन किन होला आएको
जीव यी जोगाउन जगजगी मेरो
जीव यी जोगाउन जगजगी
जाने काँ हो राजै बाटो देखाईदेऊ
फर्केर आउला कि दिन बरिलै मेरो
फर्केर आउला कि दिन बरिलै मेरो
फर्केर आउला कि दिन बरिलै

शब्दः
सङ्गीतः
स्वरः ज्ञानु राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!