जहिले म भेट्छु…….

जहिले म भेट्छु उनलाई उहिलै बहार आउँछ
उनको अधरमा मुस्कान मेरो दिलमा प्यार आउँछ
जहिले म भेट्छु उनलाई

उनले मसँग बोल्दा जादूले मुटु छुन्छ
उनले मसँग बोल्दा जादूले मुटु छुन्छ
आधा कुरा अधरमा, आधा नजरमा हुन्छ
उनको लजाइपनमा सपनाको सार आउँछ
उनको अधरमा मुस्कान मेरो दिलमा प्यार आउँछ
जहिले म भेट्छु उनलाई

मेरो होश उड्छ उनले एक गीत गुन्गुनाउँदा
मेरो होश उड्छ उनले एक गीत गुन्गुनाउँदा मेरो जिन्दगी बदल्छ यसरी नगिच आउँदा
जहिले म भेट्छु उनलाई उहिलै बहार आउँछ
उनको अधरमा मुस्कान मेरो दिलमा प्यार आउँछ

शब्दः किरण खरेल
सङ्गीतः शिव शङ्कर मानन्धर
स्वरः योगेश वैद्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!