जाग स्वदेशी………

जाग जाग जाग
जाग स्वदेशी स्वाभिमानी हो जाग
जागन ज्युँदा प्राणहरू हो जाग
जाग स्वदेशी स्वाभिमानी हो जाग
जागन ज्युँदा प्राणहरू हो जाग

पहाड पत्थर थर्काइ, सममा बिजुली चम्काइ
पहाड पत्थर थर्काइ, सममा बिजुली चम्काइ
पौरख आफ्नो देखाइ, जागन जाग
जागन जाग
जाग स्वदेशी स्वाभिमानी हो जाग
जागन ज्युँदा प्राणहरू हो जाग
जाग स्वदेशी स्वाभिमानी हो जाग
जागन ज्युँदा प्राणहरू हो जाग

अनिष्ठ नहोस् धर्तीमा, कलङ्क छाओस् किर्तिमा
अनिष्ठ नहोस् धर्तीमा, कलङ्क छाओस् किर्तिमा
विनाश नआओस् छातीमा, जागन जाग
जागन जाग
जाग स्वदेशी स्वाभिमानी हो जाग
जागन ज्युँदा प्राणहरू हो जाग
जाग स्वदेशी स्वाभिमानी हो जाग
जागन ज्युँदा प्राणहरू हो जाग

भविष्य साराको मारी, पराधिन तड्पाइ
भविष्य साराको मारी, पराधिन तड्पाइ
आउन खोज्छ सङ्कट भारी जागन जाग
जागन जाग
जाग स्वदेशी स्वाभिमानी हो जाग
जागन ज्युँदा प्राणहरू हो जाग
जाग स्वदेशी स्वाभिमानी हो जाग
जागन ज्युँदा प्राणहरू हो जाग
जागन जाग
जागन जाग
जागन जाग

शब्दः श्यामदास वैष्णव
संगीतः नातिकाजी र शिवशङ्कर मानन्धर
स्वरः पुष्प नेपाली, नातिकाजी र साथीहरू

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!