हुँदैन टाढा मन परेपछि
हुँदैन टाढा मन परेपछि
नगिच त्यो हुन्छ
नगिच त्यो हुन्छ
त्यो चन्द्र मण्डल छ माथि नभमा समुन्द्र पृथ्वीमा
समुन्द्र पृथ्वीमा
तथापि पूर्ण चन्द्रमा देखि समुन्द्र उर्लन्छ
तथापि पूर्ण चन्द्रमा देखि समुन्द्र उर्लन्छ
हुँदैन टाढा मन परेपछि
हुँदैन टाढा मन परेपछि
नगिच त्यो हुन्छ
नगिच त्यो हुन्छ
बगेँचाभित्र फर्किरहेको मालती फूलले
मालती फूलले
वनमा बस्ने भमरालाई कसरी बोलाउँछ
वनमा बस्ने भमरालाई कसरी बोलाउँछ
हुँदैन टाढा मन परेपछि
हुँदैन टाढा मन परेपछि
नगिच त्यो हुन्छ
नगिच त्यो हुन्छ
शब्द : छिन्नलता
सङ्गीत : शिवशङ्कर मानन्धर
स्वरः पुष्प नेपाली