हृदय छोई गरेँ पूजा ढुङ्गा पो रहेछौ
हृदय छोई गरेँ पूजा ढुङ्गा पो रहेछौ
ओठमै हाँसो सुकाई पर्खे झन् टाढा भएछौ
ओठमै हाँसो सुकाई पर्खे झन् टाढा भएछौ
हृदय छोई गरेँ पूजा ढुङ्गा पो रहेछौ
घर आँगन कुरि बसेँ आउँछौ कि भनेर
घर आँगन कुरि बसेँ आउँछौ कि भनेर
एक मुठ्ठी सिन्दुर जोगाई राखेँ लाइदिन्छौ भनेर
एक मुठ्ठी सिन्दुर जोगाई राखेँ लाइदिन्छौ भनेर
हृदय छोई गरेँ पूजा ढुङ्गा पो रहेछौ
प्रतीक्षा मेरो कुल्चेर तिमी परदेशी भई गयौ
प्रतीक्षा मेरो कुल्चेर तिमी परदेशी भई गयौ
डुबेको घामलाई सोध्छु सधैँ भनन कहाँ गयौ
डुबेको घामलाई सोध्छु सधैँ भनन कहाँ गयौ
हृदय छोई गरेँ पूजा ढुङ्गा पो रहेछौ
हृदय छोई गरेँ पूजा ढुङ्गा पो रहेछौ
ओठमै हाँसो सुकाई पर्खे झन् टाढा भएछौ
ओठमै हाँसो सुकाई पर्खे झन् टाढा भएछौ
हृदय छोई गरेँ पूजा ढुङ्गा पो रहेछौ
शब्दः भीम विराग
सङ्गीतः सुशिल विश्वकर्मा
स्वरः लोचन भट्टराई