हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराइ दियौ
म भने चाहिँ अल्मलेर तिमीलाई त्यहीँ पर्खिरहेँ
हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराइ दियौ
म भने चाहिँ अल्मलेर तिमीलाई त्यहीँ पर्खिरहेँ
तिमीले मलाई सोध्दा पनि सोधेनौ
तिमीले मलाई कहिले पनि खोजेनौ
तिमीले मलाई सोध्दा पनि सोधेनौ
तिमीले मलाई कहिले पनि खोजेनौ
अब त आश पनि मरिसक्यो
रहरहरू मुटुबाट हटिसक्यो
अब त आश पनि मरिसक्यो
रहरहरू मुटुबाट हटिसक्यो
किन हो किन? यस्तै नै भो

तिमीलाई त्यहीँ पर्खिरहेँ
तिमीलाई त्यहीँ पर्खिरहेँ
शब्दः फिरोज स्याङदेन
संगीतः निराकार याकथुम्बा
स्वरः एडरिन प्रधान
ब्याण्डः १९७४एडी