हे मेरी मायालु……..

हे मेरी मायालु
हे मेरी मायालु
हे मेरी मायालु
हे मेरी मायालु
जीवनमा दिएका प्यार मेरा सम्हालिदिनु तिमीले
जीवनमा दिएका प्यार मेरा सम्हालिदिनु तिमीले
नसम्झ मेरा दोषी कथा
नसम्झ मेरा दोषी कथा
हे मेरी मायालु
जीवनमा दिएका प्यार मेरा सम्हालिदिनु तिमीले

हुन सक्छ तिमी मेरी हुन्नौ, माया त लाएकी थियौ
हुन सक्छ तिमी मेरी हुन्नौ, माया त लाएकी थियौ
हितैषी भनी दिएका बाचा नभुलिदिनु तिमीले
हे मेरी मायालु
हे मेरी मायालु
हे मेरी मायालु
हे मेरी मायालु
जीवनमा दिएका प्यार मेरा सम्हालिदिनु तिमीले

कसैको कुरा सुनेर तिमी नतड्पिदिनु यसरी
कसैको कुरा सुनेर तिमी नतड्पिदिनु यसरी
सबै ती पराया भइसक्यो, आफन्त भन्ने कोही छैन
हे मेरी मायालु
हे मेरी मायालु
हे मेरी मायालु
हे मेरी मायालु
जीवनमा दिएका प्यार मेरा सम्हालिदिनु तिमीले
जीवनमा दिएका प्यार मेरा सम्हालिदिनु तिमीले
नसम्झ मेरा दोषी कथा
नसम्झ मेरा दोषी कथा
हे मेरी मायालु
जीवनमा दिएका प्यार मेरा सम्हालिदिनु तिमीले
जीवनमा दिएका प्यार मेरा सम्हालिदिनु तिमीले

शब्दः डायमण्ड सिंह
सङ्गीतः शुभ बहादुर
स्वरः मञ्जु सिंह

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, श्रावण १६, २०८३
गाजलु आँखाले नहेर……
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
Archives
Categories
Recent Posts
गाजलु आँखाले नहेर……
शनिबार, श्रावण १६, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
error: Content is protected !!