हजार चोटी जन्मुँला
हजार दुःख सहुँला
तिमीलाई पाउन
तिम्लाई रिझाउन
तिमीलाई पाउन
तिम्लाई रिझाउन
हजार चोटी जन्मुँला
हजार दुःख सहुँला
तिमीलाई पाउन
तिम्लाई रिझाउन
तिमीलाई पाउन
तिम्लाई रिझाउन
तिमी मेरो जीवन
म तिम्रो जोवन
तिमी मेरो विश्वास
म तिम्रो धड्कन
तिमी मेरो जीवन
म तिम्रो जोवन
तिमी मेरो विश्वास
म तिम्रो धड्कन
हजार चोटी जन्मुँला
हजार दुःख सहुँला
तिमीलाई पाउन
तिम्लाई रिझाउन
तिमीलाई पाउन
तिम्लाई रिझाउन
तिमी मेरो मन्दिर
म आराधना
तिमी जीवन यात्रा
म शुभकामना
तिमी मेरो मन्दिर
म आराधना
तिमी जीवन यात्रा
म शुभकामना
हजार चोटी जन्मुँला
हजार दुःख सहुँला
तिमीलाई पाउन
तिम्लाई रिझाउन
तिमीलाई पाउन
तिम्लाई रिझाउन
हजार चोटी जन्मुँला
हजार दुःख सहुँला
तिमीलाई पाउन
तिम्लाई रिझाउन
तिमीलाई पाउन
तिम्लाई रिझाउन
शब्दः नारायण कुमार आचार्य
संगीतः दिपक जंगम
स्वरः तारा थापा