हाँस्ने रहरहरू…….

हाँस्ने रहरहरू आँशुमा डुबे
हाँस्ने रहरहरू आँशुमा डुबे
सुन्दर सपना सिसाझै फुटे
हाँस्ने रहरहरू आँशुमा डुबे

पहारा पर्वत कसले लुकायो
सायद खोलाले उसलाई बगायो
पहारा पर्वत कसले लुकायो
सायद खोलाले उसलाई बगायो
कोही त बोल मेरो छायाँलाई
यसरी देखी कसले छुटायो
हाँस्ने रहरहरू आँशुमा डुबे

खुशीमा छौ कि विरहमा छौ
आवाज देऊ तिमी कहाँ छौ
मृत्युलाई पनि नाघेर आउँछु
त्यो मुहार हेर्न तिमी जहाँ छौ
हाँस्ने रहरहरू आँशुमा डुबे
हाँस्ने रहरहरू हम्म्म् हम्म्म्

शब्दः किरण खरेल
संगीतः अम्बर गुरूङ
स्वरः प्रेमध्वज प्रधान
चलचित्रः जीवनरेखा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!