हर्षले मन मेरो……….

हर्षले मन मेरो झुमेको छ
हर्षले मन मेरो झुमेको छ
जीवनमा नयाँ घाम लागेको छ
आज सारा शरीरभरि
खुशीको लहर छाएको छ
हर्षले मन मेरो झुमेको छ
जीवनमा नयाँ घाम लागेको छ
आज सारा शरीरभरि
खुशीको लहर छाएको छ
हर्षले मन मेरो झुमेको छ

पवन पनि रोकी रोकी मेरो साथ हिँडिरहेछ
सागर पनि उर्ली उर्ली मेरो नजिक आइरहेछ
पवन पनि रोकी रोकी मेरो साथ हिँडिरहेछ
सागर पनि उर्ली उर्ली मेरो नजिक आइरहेछ
कसलाई बाँडुँ आज म हाँसो
कसलाई बाँडुँ आज म हाँसो
अधरभरि उम्लिरहेछ
आज सारा शरीरभरि
खुशीको लहर छाएको छ
हर्षले मन मेरो झुमेको छ

मैले मेरो जीवन पाएँ, उसले आफ्नो सपना पाई
सुनाइदिनु ए वसन्त धर्ती आकाश सारालाई
मैले मेरो जीवन पाएँ, उसले आफ्नो सपना पाई
सुनाइदिनु ए वसन्त धर्ती आकाश सारालाई
कसलाई बाँडुँ मेरो चाहना
कसलाई बाँडुँ मेरो चाहना
हृदयभरि छल्किरहेछ
आज सारा शरीरभरि
खुशीको लहर छाएको छ
हर्षले मन मेरो झुमेको छ
हर्षले मन मेरो झुमेको छ
हर्षले मन मेरो झुमेको छ
हर्षले मन मेरो झुमेको छ

शब्दः धनेन्द्र बिमल
संगीतः शिला बहादुर मोक्तान
स्वरः रविन शर्मा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!