हर रात मेरा नीदहरू………..

हर रात मेरा नीदहरू चिसो बतासले उडाई लान्छ
बिहानीपखको मिर्मिरेले मलाई नै ब्युँझाई दिन्छ
हर रात मेरा नीदहरू चिसो बतासले उडाई लान्छ

कुनै रात सुखले कुनै रात दुःखले
जिन्दगीका गीत गाइरहेछु
कुनै रात सुखले कुनै रात दुःखले
जिन्दगीका गीत गाइरहेछु
केही नजानी चुपचाप मैले
आफूलाई नै सताई रहेछु
केही नजानी चुपचाप मैले
आफूलाई नै सताई रहेछु
हर रात मेरा नीदहरू चिसो बतासले उडाई लान्छ
बिहानीपखको मिर्मिरेले मलाई नै ब्युँझाइ दिन्छ
हर रात मेरा नीदहरू चिसो बतासले उडाइ लान्छ

जब दिनहरूले मलाई आँखा तर्छन्
रातहरू मलाई जगाउन खोज्छन्
जब दिनहरूले मलाई आँखा तर्छन्
रातहरू मलाई जगाउन खोज्छन्
विश्वास नभई बाँधिएको बेला
आफ्नाहरू नै हराई दिन्छन्
विश्वास नभई बाँधिएको बेला
आफ्नाहरू नै हराई दिन्छन्
हर रात मेरा नीदहरू चिसो बतासले उडाइ लान्छ
बिहानीपखको मिर्मिरेले मलाई नै ब्युँझाइ दिन्छ
हर रात मेरा नीदहरू चिसो बतासले उडाइ लान्छ

शब्दः गोविन्द कटुवाल
सङ्गीतः दीप श्रेष्ठ
स्वरः राधा मास्के

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!