हामी नदीका……….

हामी नदीका दुई किनारा
हाम्रो संगम असम्भव छ
हाम्रो संगम असम्भव छ
ता पनि मिलनको आशमा
जीवन गुमाउन मञ्जुर छ
जीवन गुमाउन मञ्जुर छ

प्रीति गहिरो जनम जनमको
प्रीति गहिरो जनम जनमको
प्यासी सदा नै छौ मधुर मिलनको
प्रणयको असफलतामा
आँशु बहाउन मञ्जुर छ
आँशु बहाउन मञ्जुर छ
हामी नदीका दुई किनारा
हाम्रो संगम असम्भव छ
हाम्रो संगम असम्भव छ

साथै छौ हामी स्नेह अटल छ
साथै छौ हामी स्नेह अटल छ
बाधा बीचमा बग्ने नदी छ
भाग्यको रेखा अमीत सम्झी
यो मन बुझाउन मञ्जुर छ
यो मन बुझाउन मञ्जुर छ
हामी नदीका दुई किनारा
हाम्रो संगम असम्भव छ
हाम्रो संगम असम्भव छ
ता पनि मिलनको आशमा
जीवन गुमाउन मञ्जुर छ
जीवन गुमाउन मञ्जुर छ
यो मन बुझाउन मञ्जुर छ
आँशु बहाउन मञ्जुर छ

शब्दः सुर्यराज शर्मा
सङ्गीतः चन्द्रराज शर्मा
स्वरः सुदेश शर्मा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!