हातको रुमाल भुइँमा राखी बिन्ती हजुरलाई
हातको रुमाल भुइँमा राखी बिन्ती हजुरलाई
नाकमा लाउने बुलाकी दिऊँला सोल्टिनी हजुरलाई

डाँडा बस्यो डाँफे चरी न्याउली खोला झर्यो

आफ्नो माया सम्झँदा त आँशु पो मेरो झर्यो
आफ्नो माया सम्झँदा त आँशु पो मेरो झर्यो
हातको रुमाल भुइँमा राखी बिन्ती हजुरलाई
हातको रुमाल भुइँमा राखी बिन्ती हजुरलाई
नाकमा लाउने बुलाकी दिऊँला सोल्टिनी हजुरलाई
नाकमा लाउने बुलाकी दिऊँला सोल्टिनी हजुरलाई
त्यो पारि वनमा भाले बास्यो दुनियाँ ब्युँझाउनलाई
यो पारि वनमा भाले बास्यो दुनियाँ ब्युँझाउनलाई
मखमलीको टोपी ऐ दिऊँला है कान्छा हजुरलाई
मखमलीको टोपी ऐ दिऊँला है कान्छा हजुरलाई
हातको रुमाल भुइँमा राखी बिन्ती हजुरलाई
हातको रुमाल भुइँमा राखी बिन्ती हजुरलाई
नाकमा लाउने बुलाकी दिऊँला सोल्टिनी हजुरलाई
नाकमा लाउने बुलाकी दिऊँला सोल्टिनी हजुरलाई
अकाशको गड्याङ्गुडुङ भइँको खजुरलाई
अकाशको गड्याङ्गुडुङ भइँको खजुरलाई
मखमलीको चोली ऐ दिऊँला है कान्छी हजुरलाई
मखमलीको चोली ऐ दिऊँला है कान्छी हजुरलाई
हातको रुमाल भुइँमा राखी बिन्ती हजुरलाई
हातको रुमाल भुइँमा राखी बिन्ती हजुरलाई
नाकमा लाउने बुलाकी दिऊँला सोल्टिनी हजुरलाई
नाकमा लाउने बुलाकी दिऊँला सोल्टिनी हजुरलाई
नाकमा लाउने बुलाकी दिऊँला सोल्टिनी हजुरलाई
नाकमा लाउने बुलाकी दिऊँला सोल्टिनी हजुरलाई
सोल्टिनी हजुरलाई
शब्दः नेत्र खनाल
संगीतः
स्वरः अनिरूद्र ओली र मीना दाहाल