घुमी हिँड्ने वनपाखा गाम बेसी
सललल आजभोलि
टाढा भो मदेखि
सललल बग्यो गण्डकी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
वनपाखा गाम बेसी
सललल आजभोलि
टाढा भो मदेखि
सललल बग्यो गण्डकी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
दिन गयो महिना नि तर्कियो
सललल वर्ष बित्यो
उमेरै घर्कियोट
सललल बग्यो गण्डकी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
महिना नि तर्कियो
सललल वर्ष बित्यो
उमेरै घर्कियो
सललल बग्यो गण्डकी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
सधैँ खेल्ने मायाको डोली
सललल अचेल हिँड्छ
नबोली नबोली
सललल बग्यो गण्डकी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
मायाको डोली
सललल अचेल हिँड्छ
नबोली नबोली
सललल बग्यो गण्डकी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
सोह्र वर्षे कलिलो उमेर
सललल फेरि पनि
आउँला कि घुमेर
सललल बग्यो गण्डकी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
कलिलो उमेर
सललल फेरि पनि
आउँला कि घुमेर
सललल बग्यो गण्डकी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
रोकेरै सकिएन
सललल गयो जिन्दगी
शब्दः प्रेमराजा महत
संगीतः
स्वरः प्रेमराजा महत र मदन दिपबिम