गरौँला हामी सिर्जना……

गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
प्रीतिको जगतमा
सुन्दर मीठो भावना नयाँ भरेर दिलैमा
भरेर दिलैमा

पुगौँला हामी सगरमाथा ताराको छायाँमा
पुगौँला हामी सगरमाथा ताराको छायाँमा
सम्झनाको झझल्को लिई जुनेली रातमा
जुनेली रातमा
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
प्रीतिको जगतमा

लुका है मारी खेलौँला हामी गोरेटो बाटोमा
लुका है मारी खेलौँला हामी गोरेटो बाटोमा
इन्द्र है धनु जुरेली पारी पुगौँला चुलीमा
पुगौँला चुलीमा
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
प्रीतिको जगतमा

पहिलो दिन भेटेको बेला कङ्गाली मनैमा
पहिलो दिन भेटेको बेला कङ्गाली मनैमा
बितेका दिन भएका कुरा साचौँला छातीमा
साचौँला छातीमा
गरौँला हामी सिर्जना अर्को प्रीतिको जगतमा
प्रीतिको जगतमा
सुन्दर मीठो भावना नयाँ भरेर दिलैमा
भरेर दिलैमा

शब्दः म. बि. बि. शाह
संगीतः नातिकाजी
स्वरः माला सिन्हा र सि.पि. लोहनी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!