गाँसेको प्रीति यही यो रानी जोगाएर राख
साचेको माया यही यो राजै मुटुभित्र राख
गाँसेको प्रीति यही यो रानी जोगाएर राख
साचेको माया यही यो राजै मुटुभित्र राख
गाँसेको प्रीति यही यो रानी
सागर भर्छ खोला धरले यो खोला सुक्दैन
सागर भर्छ खोला धरले यो खोला सुक्दैन
तिम्रो मन भर्ला मायाले मेरो यो माया सक्दैन
सागर भर्छ खोला धरले यो खोला सुक्दैन
तिम्रो मन भर्ला मायाले मेरो यो माया सक्दैन
गाँसेको प्रीति यही यो रानी जोगाएर राख
साचेको माया यही यो राजै मुटुभित्र राख
गाँसेको प्रीति यही यो रानी
बाबरी फुल्छ डाँडा है ढाकी यो मन फुल्दैन
बाबरी फुल्छ डाँडा है ढाकी यो मन फुल्दैन
जोवनले भन्छ बसन तिमी यो पल कुर्दैन
बाबरी फुल्छ डाँडा है ढाकी यो मन फुल्दैन
जोवनले भन्छ बसन तिमी यो पल कुर्दैन
साचेको माया यही यो राजै मुटुभित्र राख
गाँसेको प्रीति यही यो रानी जोगाएर राख
साचेको माया यही यो राजै मुटुभित्र राख
गाँसेको प्रीति यही यो रानी
साचेको माया यही यो राजै
गाँसेको प्रीति यही यो रानी
साचेको माया यही यो राजै
शब्दः
सङ्गीतः
स्वरः दिलमाया खाती र गोपाल योञ्जन