गल्ती गर्नु गल्ती होइन…………

गल्ती गर्नु गल्ती होइन
दोहोऱ्याउनु गल्ती हो
गल्ती गर्नु गल्ती होइन
दोहोऱ्याउनु गल्ती हो
छोडी जानेलाई
छोडी जानेलाई
छोडी जानेलाई
छोडी जानेलाई पटक पटक
मन पराउनु गल्ती हो
मन पराउनु गल्ती हो
गल्ती गर्नु गल्ती होइन

नदेखा फेरि त्यही सपना, नहिँडा फेरि त्यही बाटो
नदेखा फेरि त्यही सपना, नहिँडा फेरि त्यही बाटो
त्यो पूरा नहुने सपना
त्यो पूरा नहुने सपना
भित्र हराउनु गल्ती हो
भित्र हराउनु गल्ती हो
गल्ती गर्नु गल्ती होइन
दोहोऱ्याउनु गल्ती हो

थाहा छ तिमीलाई त्यो शुरूआत उसकै थियो
थाहा छ तिमीलाई त्यो शुरूआत उसकै थियो
उसले भुल गर्नु अनि
उसले भुल गर्नु अनि
तिमी डराउनु गल्ती हो
तिमी डराउनु गल्ती हो
गल्ती गर्नु गल्ती होइन
दोहोऱ्याउनु गल्ती हो

जिन्दगीभरि तिमीलाई रुवाएर त्यो मान्छे
जिन्दगीभरि तिमीलाई रुवाएर त्यो मान्छे
शिर झुकाएर फेरि तिम्रो
शिर झुकाएर फेरि तिम्रो
घर आउनु गल्ती हो
घर आउनु गल्ती हो
गल्ती गर्नु गल्ती होइन
दोहोऱ्याउनु गल्ती हो

शब्दः निष्प्रभ सजी
संगीतः न्ह्यु बज्राचार्य
स्वरः रीमा गुरूङ होडा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!