गल्ली त चारै बन्द भए
कसरी भेटुँ म हरिलाई
कसरी भेटुँ म हरिलाई
कसरी भेटुँ म हरिलाई
गल्ली त चारै बन्द भए
कसरी भेटुँ म हरिलाई
कसरी भेटुँ म हरिलाई
कसरी भेटुँ म हरिलाई
अग्लो होचो बाटो चिप्लो
अग्लो होचो बाटो चिप्लो
टेकिदैन कहीँ मेरो पाउ
टेकिदैन कहीँ मेरो पाउ
गल्ली त चारै बन्द भए
कसरी भेटुँ म हरिलाई
कसरी भेटुँ म हरिलाई
सोच्दै पाइला सार्छु जतनले
सोच्दै पाइला सार्छु जतनले
बारम्बार चिप्लिन्छु म
बारम्बार चिप्लिन्छु म
गल्ली त चारै बन्द भए
कसरी भेटुँ म हरिलाई
कसरी भेटुँ म हरिलाई
उँच निच छ महल प्रेमीको
उँच निच छ महल प्रेमीको
म बाचुँ जसमा चढ्दै
म बाचुँ जसमा चढ्दै
गल्ली त चारैतिर बन्द भए
कसरी भेटुँ म हरिलाई
कसरी भेटुँ म हरिलाई
युगौदेखि छाडिएकी मीरा
युगौदेखि छाडिएकी मीरा
मलाई तिमीमै लीन गरी
मलाई तिमीमै लीन गरी
गल्ली त चारै बन्द भए
कसरी भेटुँ म हरिलाई
कसरी भेटुँ म हरिलाई
अग्लो होचो बाटो चिप्लो
टेकिदैन कहीँ मेरो पाउ, पाउ
टेकिदैन कहीँ मेरो पाउ
अग्लो होचो बाटो चिप्लो
टेकिदैन कहीँ मेरो पाउ, पाउ
टेकिदैन कहीँ मेरो पाउ
गल्ली त चारै बन्द भए
कसरी भेटुँ म हरिलाई
कसरी भेटुँ म हरिलाई
शब्दः
संगीतः
स्वरः शोभा गुर्तु