गहिरो गहिरो सागर जस्तै……..

गहिरो गहिरो सागर जस्तै
अचल पहाड जस्तै
गहिरो गहिरो सागर जस्तै
अचल पहाड जस्तै
हाम्रो माया यस्तै हुन्छ र
हुन्छ नि, हुन्छ नि
गहिरो गहिरो सागर जस्तै
अटल पहाड जस्तै
हाम्रो माया यस्तै हुन्छ र
हम्म्म् हम्म्

पहाडको खोला हतासमा
सागरको छाँदमा उर्लिन्छ
पहाडको खोला हतासमा
सागरको छाँदमा उर्लिन्छ
मिलनका खुशी छालमा
यस्तै हाम्रो माया हुन्छ र
हुन्छ नि, हुन्छ नि

बादल उडेर आकाशमा
सावनलाई भेट्ने खोजीमा
बादल उँडेर आकाशमा
सावनलाई भेट्ने खोजीमा
मिलनको खुशी आँखामा
यस्तै हाम्रो मिलन हुन्छ र
हम्म्म् हम्म्म्
गहिरो गहिरो सागर जस्तै
अटल पहाड जस्तै
हाम्रो माया यस्तै हुन्छ र
हुन्छ नि आऽऽऽऽ
हुन्छ नि आऽऽऽऽ
हुन्छ नि आऽऽऽऽ
हुन्छ नि आऽऽऽऽ
हुन्छ नि आऽऽऽऽ
हुन्छ नि आऽऽऽऽ

शब्दः कुसुम गजमेर
संगीतः रञ्जीत गजमेर
स्वरः दीपा झा र उदित नारायण झा
चलचित्रः सम्झना

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!