फेरि किन रातमा पनि तिम्रो मायाको सम्झना आउँछ
हर रातलाई चाँदनीको माया सरि
हर रातलाई चाँदनीको माया सरि
फेरि किन रातमा पनि
हर सपनाका मायाहरू यहाँ मलाई सताइरहेछ
हर सपनाका मायाहरू यहाँ मलाई सताइरहेछ
तिम्रो आश र निराश बीचका यादहरू आइरहेछ
यादहरू आइरहेछ
कहिलेकाहीँ एक रातको सपना बनि तिम्रो मायाको सम्झना आउँछ
हर रातलाई चाँदनीको माया सरि
हर रातलाई चाँदनीको माया सरि
फेरि किन रातमा पनि
हर रातले रोइ रोइ चाँदनीको सम्झना गरेझैँ
हर रातले रोइ रोइ चाँदनीको सम्झना गरेझैँ
मेरो मायाले पनि हर क्षण तिमीलाई सम्झिरहेछ
तिमीलाई सम्झिरहेछ
तिमीसँग बिछोड हुँदा मेरो सपना सारा हाँसिदिन्छ
हर रातलाई चाँदनीको माया सरि
हर रातलाई चाँदनीको माया सरि
फेरि किन रातमा पनि
शब्दः
संगीतः
स्वरः