फगत एक नजरमा……….

फगत एक नजरमा कसैले लियो मन
जति बिर्सुँ भन्छु उति सम्झिने झन्
फगत एक नजरमा

प्रथम भेटमै भित्र कुत्कुत् उठेथ्यो
नजर के झुकेथ्यो कदम के रुकेथ्यो
प्रथम भेटमै भित्र कुत्कुत् उठेथ्यो
नजर के झुकेथ्यो कदम के रुकेथ्यो
नजानी नजानीकनै लठियो तन
नजानी नजानीकनै लठियो तन
फगत एक नजरमा कसैले लियो मन
जति बिर्सुँ भन्छु उति सम्झिने झन्
फगत एक नजरमा

नयाँ प्रीत रे यो नयाँ गीत रे यो
नयाँ प्रीत रे यो नयाँ गीत रे यो
कुनै मीतको जीतको रित रे यो
छछल्क्यो जवानी झझल्की नयाँपन
छछल्क्यो जवानी झझल्की नयाँपन
फगत एक नजरमा कसैले लियो मन
जति बिर्सुँ भन्छु उति सम्झिने झन्
फगत एक नजरमा

शब्दः केशवराज पिंडाली
संगीत/स्वरः हरि प्रसाद रिमाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!