एक्लै बाँच्न…………

एक्लै बाँच्न गाह्रो परेथ्यो
कोही आयो मेरो जीवनमा
एक्लै बाँच्न गाह्रो परेथ्यो
कोही आयो मेरो जीवनमा
त्यो पनि महादेवी जस्ती
प्यारो जीवनसाथी भएर
एक्लै बाँच्न गाह्रो परेथ्यो
कोही आयो मेरो जीवनमा

उनको प्यारबिना मेरो जीवन थियो साँच्चै अधुरो
उनको प्यारबिना मेरो जीवन थियो साँच्चै अधुरो
आज उनको मायाले मेरो जीवनमा हलचल ल्यायो
एक्लै बाँच्न गाह्रो परेथ्यो
कोही आयो मेरो जीवनमा
एक्लै बाँच्न गाह्रो परेथ्यो
कोही आयो मेरो जीवनमा

देहसँग छायाँ जस्तै पानीसँग माछा जस्तै
देहसँग छायाँ जस्तै पानीसँग माछा जस्तै
आज उनको सहारा मेरो जीवनमा सबथोक बन्यो
एक्लै बाँच्न गाह्रो परेथ्यो
कोही आयो मेरो जीवनमा
एक्लै बाँच्न गाह्रो परेथ्यो
कोही आयो मेरो जीवनमा
त्यो पनि महादेवी जस्ती
प्यारो जीवनसाथी भएर
एक्लै बाँच्न गाह्रो परेथ्यो
कोही आयो मेरो जीवनमा

शब्दः बालकृष्ण ‘सजीव’
संगीतः सुशिल श्रेष्ठ
स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!