धेरै धेरै आउँछ मनमा
तीता मीठा झझल्कोहरू
सधै सधै गीत बनेर
कहिलेकाहीँ शीत बनेर
कहिले तिम्रो धड्कन बनेर
कहिले धेरै मीठो याद बनेर
धेरै धेरै आउँछ मनमा
तीता मीठा झझल्कोहरू
सधै सधै गीत बनेर
कहिलेकाहीँ शीत बनेर
कहिले तिम्रो धड्कन बनेर
कहिले धेरै मीठो याद बनेर
सायद मेरी प्रिय पो थियौ कि
पहिलो जुनीमा
सायद तिमी नै पो थियौ कि
मेरो मुटुमा
मेरो आँखामा,
मेरो धड्कनमा
मेरो विश्वासमा
मेरो आत्मामा
पहिलो जुनीमा
सायद मेरी प्रिय पो थियौ कि
पहिलो जुनीमा
सायद तिमी नै पो थियौ कि
मेरो मुटुमा
मेरो आँखामा,
मेरो धड्कनमा
मेरो विश्वासमा
मेरो आत्मामा
पहिलो जुनीमा
धेरै धेरै आउँछ मनमा
तीता मीठा झझल्कोहरू
सधै सधै गीत बनेर
कहिलेकाहीँ शीत बनेर
कहिले तिम्रो धड्कन बनेर
कहिले धेरै मीठो याद बनेर
धेरै धेरै आउँछ मनमा
तीता मीठा झझल्कोहरू
सधै सधै गीत बनेर
कहिलेकाहीँ शीत बनेर
कहिले तिम्रो धड्कन बनेर
कहिले धेरै मीठो याद बनेर
धेरै मीठो याद बनेर
धेरै मीठो याद बनेर
धेरै मीठो याद बनेर
Band- 1974 A.D.