उँभो जाँदाखेरि लैलै, तिम्रो मेरो माया बस्यो
उँभो जाँदाखेरि लैलै, तिम्रो मेरो माया बस्यो
हा हा हा हा
गुराँसको फूल टिपी तिम्रो शिरैमा
हा हा हा हा हा तिम्रो शिरैमा
देउराली भन्ज्याङ तरी आएर यहाँ
देउराली भन्ज्याङ तरी आएर यहाँ
तिम्रो र मेरो भेटघाट राजै
भएर पनि माया नि बस्यो
दैवको सन्जोगले
दैवको सन्जोगले
दैवको सन्जोगले
दैवको सन्जोगले
देउराली भन्ज्याङ तरी आएर यहाँ
देउराली भन्ज्याङ तरी आएर यहाँ
तिम्रो र मेरो भेटघाट राजै
भएर पनि माया नि बस्यो
दैवको सन्जोगले
दैवको सन्जोगले
दैवको सन्जोगले
दैवको सन्जोगले
बैनीको गावैमा खुबै रमाइलो
हाम्रो पनि गावैमा झनै रमाइलो
बैनीको गावैमा खुबै रमाइलो
हाम्रो पनि गावैमा झनै रमाइलो
बैनीको गावैमा खुबै रमाइलो
हाम्रो पनि गावैमा झनै रमाइलो
बैनीको गावैमा खुबै रमाइलो
हाम्रो पनि गावैमा झनै रमाइलो
शब्द/संगीत/स्वरः फिरोज स्याङदेन
ब्याण्डः १९७४एडी