डर लाग्छ, डर लाग्छ, डर लाग्छ, डर लाग्छ
डर लाग्छ, डर लाग्छ, डर लाग्छ, डर लाग्छ
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन?
प्रिय तिमीबिना के होला यो जीवन?
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन?
प्रिय तिमीबिना के होला यो जीवन?
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
नभेट्दा तिमीलाई एकछिन वर्षौँजस्तो लाग्छ
भेटे तिमीलाई मेरा पीडा सबै भाग्छ
नभेट्दा तिमीलाई एकछिन वर्षौँजस्तो लाग्छ
भेटे तिमीलाई मेरा पीडा सबै भाग्छ
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन?
प्रिय तिमीबिना के होला यो जीवन?
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन?
प्रिय तिमीबिना के होला यो जीवन?
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
तिम्रो मेरो, तिम्रो मेरो साथ टुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
तिम्रो मेरो, तिम्रो मेरो साथ टुट्ने हो कि
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन?
प्रिय तिमीबिना के होला यो जीवन?
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन?
प्रिय तिमीबिना के होला यो जीवन?
डर लाग्छ, डर लाग्छ, डर लाग्छ, डर लाग्छ
डर लाग्छ, डर लाग्छ, डर लाग्छ, डर लाग्छ
डर लाग्छ, डर लाग्छ, डर लाग्छ, डर लाग्छ
डर लाग्छ, डर लाग्छ, डर लाग्छ, डर लाग्छ
शब्दः
संगीतः
स्वरः नविन के. भट्टराई