चिनेको त छैन तर बोलुँ बोलुँ लाग्छ
बोलुँ बोलुँ लाग्छ, बोलुँ बोलुँ लाग्छ
नचिनेरै होला कठै पछि पछि लाग्छ
पछि पछि लाग्छ, पछि पछि लाग्छ
सपनीमा कहिलेकाहीँ देखेजस्तो लाग्छ
मीठो गीत तिमीले नै गाएजस्तो लाग्छ
सुन्दर रूप सधै हेरूँ हेरूँ लाग्छ
हेरूँ हेरूँ लाग्छ, हेरूँ हेरूँ लाग्छ
चिनेको त छैन तर बोलुँ बोलुँ लाग्छ
बोलुँ बोलुँ लाग्छ, बोलुँ बोलुँ लाग्छ
नचिनेरै होला कठै पछि पछि लाग्छ
पछि पछि लाग्छ, पछि पछि लाग्छ
कहिले आए सपनीमा जाने कुरा गर्छौ
मीठो चोखो पिरतीझै छान्ने कुरा गर्छौ
चाहिँदैन झुटो माया जाऊ भो फर्केर
जाऊ भो फर्केर, जाऊ भो फर्केर
चिनेको त छैन तर बोलुँ बोलुँ लाग्छ
बोलुँ बोलुँ लाग्छ, बोलुँ बोलुँ लाग्छ
शब्दः
संगीतः कृष्णमान
स्वरः कृष्णमान र गंगा राणा