छोइसक्यौ…….

छोइसक्यौ भित्रभित्र
छोइसक्यौ भित्रभित्र मुटुलाई छोइसक्यौ
तनलाई यो मनलाई
तनलाई यो मनलाई जतासुकै छोइसक्यौ
छोइसक्यौ भित्रभित्र

भन्नु जति आज तिमीले नबोलेरै भनिसक्यौ
भन्नु जति आज तिमीले नबोलेरै भनिसक्यौ
हाँसी हाँसी साँची तिमीले चाहे जति रिसाइसक्यौ
हाँसी हाँसी साँची तिमीले चाहे जति रिसाइसक्यौ
चाहे जति रिसाइसक्यौ
छोइसक्यौ भित्रभित्र मुटुलाई छोइसक्यौ
तनलाई यो मनलाई
तनलाई यो मनलाई जतासुकै छोइसक्यौ
छोइसक्यौ भित्रभित्र

यति बग्यो यादहरूमा नभएरै साथ रह्यौ
यति बग्यो यादहरूमा नभएरै साथ रह्यौ
बन्द ढोका यो छातीको विश्वास गर खोलिसक्यौ
बन्द ढोका यो छातीको विश्वास गर खोलिसक्यौ
विश्वास गर खोलिसक्यौ
छोइसक्यौ भित्रभित्र मुटुलाई छोइसक्यौ
तनलाई यो मनलाई
तनलाई यो मनलाई जतासुकै छोइसक्यौ
छोइसक्यौ भित्रभित्र

शब्दः विश्वम्भर प्याकुऱ्याल
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!