छोडी जाने परदेशीले…….

छोडी जाने परदेशीले चिठ्ठी लेख्छु भन्थ्यो
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन
सम्झी ल्याउँदा ती पलहरू मन नै दुखी आउँछ
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन
छोडी जाने परदेशीले चिठ्ठी लेख्छु भन्थ्यो
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन

चारैतिर वसन्तमा लालिगुराँस फुल्यो
परदेशीको सम्झनामा मेरो मन डुल्यो
चारैतिर वसन्तमा लालिगुराँस फुल्यो
परदेशीको सम्झनामा मेरो मन डुल्यो
उडी आउने न्याउलीले मीठो भाका बोल्छ
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन
छोडी जाने परदेशीले चिठ्ठी लेख्छु भन्थ्यो
तर उसको चिठ्ठी आएन

सपनीमा देख्छु उसलाई नौलो नौलो भेषमा
मलाई पनि जाने रहर परदेशीको देशमा
सपनीमा देख्छु उसलाई नौलो नौलो भेषमा
मलाई पनि जाने रहर परदेशीको देशमा
खाली छ यो सिउँदो उसको सिन्दुरको आशमा
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन
छोडी जाने परदेशीले चिठ्ठी लेख्छु भन्थ्यो
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन
सम्झी ल्याउँदा ती पलहरू मन नै दुखी आउँछ
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन
तर उसको चिठ्ठी आएन

शबिदः
संगीतः
स्वरः मनिला सोताङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!