बोल्छ चरी……..

आऽऽऽऽऽऽऽ
आऽऽऽऽऽऽऽ
बोल्छ चरी त्यो रुखमाथि
जल्छ मेरो हृदय पोलेर
सम्झी सम्झी मनमा आउँछ
भनुँ भने सक्तिनँ किटेर
बोल्छ चरी त्यो रुखमाथि
जल्छ मेरो हृदय पोलेर
सम्झी सम्झी मनमा आउँछ
भनुँ भने सक्तिनँ किटेर

कुहु कुहु लुकेर बस्ने
भित्रभित्रै चरीको बोलीमा
कुहु कुहु लुकेर बस्ने
भित्रभित्रै चरीको बोलीमा
देखा परे पनि त होला
घुम्टो बरु नखोल भनुँला
सम्झी मनमा आउँछ
भनुँ भने सक्दिनँ किटेर

हृदयको वेदना मेरो
सुनाउने कसरी तिमीलाई
हृदयको वेदना मेरो
सुनाउने कसरी तिमीलाई
भनुँ भने सरम लाग्छ
नभनी म पाउन्न तिमीलाई
बोल्छ चरी त्यो रुखमाथि
जल्छ मेरो हृदय पोलेर
सम्झी सम्झी मनमा आउँछ
भनुँ भने सक्तिनँ किटेर
भनुँ भने सक्तिनँ किटेर

शब्दः म.बि.बि. शाह
संगीतः नातिकाजी
स्वरः पुष्प नेपाली र मीरा राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!