बितेका कुराले केही चोट लाग्दा
तिमी टाढा हुँदा धेरै दुःख लाग्छ
मलाई जस्तै तिम्लाई पनि त्यस्तै हुन सक्छ
मलाई जस्तै तिम्लाई पनि त्यस्तै हुन सक्छ
मेरी मायालु
मेरी मायालु
मेरी मायालु
मेरी मायालु
सपनाले साथ दिदाँ सँगै बसेजस्तो लाग्छ
सपनाले साथ दिदाँ सँगै बसेजस्तो लाग्छ
विपनाले झस्काईदिँदा चोट अझै बल्झिदिन्छ
विपनाले झस्काईदिँदा चोट अझै बल्झिदिन्छ
बितेका कुराले केही चोट लाग्दा
तिमी टाढा हुँदा धेरै दुःख लाग्छ
कल्पी कल्पी रोएँ भने तिमी कहिल्यै नरुनु
कल्पी कल्पी रोएँ भने तिमी कहिल्यै नरुनु
मिलन नभई बिते भने तिमी बिचलित नहुनु
मिलन नभई बिते भने तिमी बिचलित नहुनु
बितेका कुराले केही चोट लाग्दा
तिमी टाढा हुँदा धेरै दुःख लाग्छ
मलाई जस्तै तिम्लाई पनि त्यस्तै हुन सक्छ
मलाई जस्तै तिम्लाई पनि त्यस्तै हुन सक्छ
मेरी मायालु
मेरी मायालु
मेरी मायालु
मेरी मायालु
शब्द/संगीत/स्वरः दीप श्रेष्ठ