भुली गए सम्झनालाई कुसुमे रुमाल
याद भए मायालु अर्को साल
भुली गए सम्झनालाई कुसुमे रुमाल
याद भए मायालु अर्को साल
सयपत्री सारेर लगाइ राखुँला
आँगनैभरिको घर बारीमा
सयपत्री सारेर लगाइ राखुँला
आँगनैभरिको घर बारीमा
तिमी आउँदा फूल टिपी माला गासुँला
याद भए मायालु अर्को साल
भुली गए सम्झनालाई कुसुमे रुमाल
याद भए मायालु अर्को साल
सम्झना साँचेर बाँची रहुँला
देउराली डाँडामा पर्खी बसुँला
सम्झना साँचेर बाँची रहुँला
देउराली डाँडामा पर्खी बसुँला
तिम्रो हाम्रो नयाँ हुन्छ माया जाल
याद भए मायालु अर्को साल
भुली गए सम्झनालाई कुसुमे रुमाल
याद भए मयालु अर्को साल
याद भए मयालु अर्को साल
याद भए मयालु अर्को साल
शब्दः कुसुम गजमेर
संगीतः रञ्जीत गजमेर
स्वरः दीपा झा र उदित नारायण झा
चलचित्रः कुसुमे रुमाल