भो है तिमी नआऊ हेरी अँधेरीको घर
सम्झना नै मेटाइ देऊ बरु जनी गर
बेकारको किन मलाई आँशु बराबर
बेकारको किन मलाई आँशु बराबर
भो है तिमी नआऊ हेरी अँधेरीको घर
सम्झना नै मेटाइ देऊ बरु जनी गर
बेकारको किन मलाई आँशु बराबर
बेकारको किन मलाई आँशु बराबर
मूर्दा हुन्थ्यो रात भन्थे ढल्काइ दियो दाना
मूर्दा हुन्थ्यो रात भन्थे ढल्काइ दियो दाना
तिर्सना र वेदनाको खोली खोली पाना
तिर्सना र वेदनाको खोली खोली पाना
तिर्सना र वेदनाको खोली खोली पाना
सपना भइ रुलाइ दियो नसुन न गाना
भो है तिमी नआऊ हेरी अँधेरीको घर
सम्झना नै मेटाइ देऊ बरु जनी गर
बेकारको किन मलाई आँशु बराबर
बेकारको किन मलाई आँशु बराबर
छैन भन्ने सन्तोष भए चुपचाप सुत्छौँ
छैन भन्ने सन्तोष भए चुपचाप सुत्छौँ
शयरको आवाज भए कान थापी उठ्छौँ
शयरको आवाज भए कान थापी उठ्छौँ
साइनो लाइ छकाइ दियो निद्रा रुलाइ रुलाइ
सपना मेरो नीद बुन्ने केको पीर मलाई
भो है तिमी नआऊ हेरी अँधेरीको घर
सम्झना नै मेटाइ देऊ बरु जनी गर
बेकारको किन मलाई आँशु बराबर
बेकारको किन मलाई आँशु बराबर
बेकारको किन मलाई आँशु बराबर
शब्दः लक्ष्मी प्रसाद देवकोटा
संगीतः अम्बर गुरूङ
स्वरः फत्तेमान राजभण्डारी