भिज्यो तिम्रो रातो पछ्यौरी……

भिज्यो तिम्रो रातो पछ्यौरी नि है है
भिज्यो तिम्रो रातो पछ्यौरी
गंगा जले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
गंगा जले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
भिज्यो मेरो रातो पछ्यौरी नि लै लै
भिज्यो मेरो रातो पछ्यौरी
दुई आँखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
दुई आँखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी

माया तिमी कस्तो नि कस्तो नि है है
माया तिमी कस्तो नि कस्तो
बोलाउँदा नि नबोल्ने बानी तिम्रो कस्तो नि कस्तो
बोलाउँदा नि नबोल्ने बानी तिम्रो कस्तो नि कस्तो
भिज्यो तिम्रो रातो पछ्यौरी नि है है
भिज्यो तिम्रो रातो पछ्यौरी
गंगा जले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
गंगा जले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी

मेरो माया कस्तीमा कसी नि लै लै
मेरो माया कस्तीमा कसि
भरूँ भने तिम्रो माया नौ मुरी तील जस्ती
भरूँ भने तिम्रो माया नौ मुरी तील जस्ती
भिज्यो मेरो रातो पछ्यौरी नि लै लै
भिज्यो मेरो रातो पछ्यौरी
दुई आँखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
दुई आँखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी

भोली घामको झुल्कोमा नि है है
भोली घामको झुल्कोमा
तिमी हामी मिलेर लाउँला माया बन्दिपुरैमा
तिमी हामी मिलेर लाउँला माया बन्दिपुरैमा
भिज्यो तिम्रो रातो पछ्यौरी नि है है
भिज्यो तिम्रो रातो पछ्यौरी
गंगा जले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
गंगा जले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
भिज्यो मेरो रातो पछ्यौरी नि लै लै
भिज्यो मेरो रातो पछ्यौरी
दुई आँखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
दुई आँखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
गंगा जले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
दुई आँखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी
गंगा जले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी
दुई आँखाको पानीले भिज्यो मेरो रातो पछ्यौरी

शब्दः
संगीतः
स्वरः वासुदेव मुनाल, पाण्डब सुनुवार, शिव बस्नेत, ज्ञानु राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!