भन भनन……………..

भन भनन तिम्रो हजुर कस्तो छ
भन भनन तिम्रो हजुर कस्तो छ
भन भनन तिम्रो हजुर कस्तो छ
भगवानको रूप वा अवतार
भगवानको रूप वा अवतार
भन भनन तिम्रो हजुर कस्तो छ

मेरो हजुर पूर्णेको चन्द्रमा
हाँसिदिए बर्सातको आगमन
मेरो हजुर पूर्णेको चन्द्रमा
हाँसिदिए बर्सातको आगमन
लहलह फूलहरूका राजा
यस्तै रूप मेरो हजुरको
मेरो हजुर यस्तै छ
भन भनन तिम्रो हजुर कस्तो छ
भन भनन तिम्रो हजुर कस्तो छ
सावनको बादल वा औसीको रात
सावनको बादल वा औसीको रात
भन भनन तिम्रो हजुर कस्तो छ

मेरो हजुर प्रभातको किरण
हृदय छुने गीतहरूको राग
मेरो हजुर प्रभातको किरण
हृदय छुने गीतहरूको राग
मस्त लहरमा बग्ने नदी
यस्तै रूप मेरो हजुरको
मेरो हजुर यस्तै छ
भन भनन तिम्रो हजुर कस्तो छ
भन भनन तिम्रो हजुर कस्तो छ
भगवानको रूप वा अवतार
भगवानको रूप वा अवतार
भन भनन तिम्रो हजुर कस्तो छ

शब्द/संगीतः दीप श्रेष्ठ
स्वरः दीप श्रेष्ठ र दावा ग्याल्मो

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!