बरसातको एक राति……….

बरसातको एक राति एक्लो थेँ कौसीमाथि
बरसातको एक राति एक्लो थेँ कौसीमाथि
चारै तरफ अँध्यारो खाली थ्यो मेघ साथी
बरसातको एक राति

बादलको घुम्टो हाली लुकेथ्यो चन्द्र माथि
बादलको घुम्टो हाली लुकेथ्यो चन्द्र माथि
खलबल थियो मनमा थिएन साथ साथी
थिएन साथ साथी
बरसातको एक राति एक्लो थेँ कौसीमाथि
चारै तरफ अँध्यारो खाली थ्यो मेघ साथी
बरसातको एक राति

बिजुलीको त्यो चमकले हुन्थ्यो छिया यो छाती
बिजुलीको त्यो चमकले हुन्थ्यो छिया यो छाती
बर्सन्थे आँशु धारा बज्रिन्थ्यो छातीमाथि
बज्रिन्थ्यो छातीमाथि
यो बरसातको एक राति एक्लो थेँ कौसीमाथि
चारै तरफ अँध्यारो खाली थ्यो मेघ साथी
बरसातको एक राति

शब्दः म.बि.बि. शाह
संगीतः कृष्णमान
स्वरः बाबा राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!