वरैको छायाँले, पिपलु छायाँले
मन भुल्यो पापी मायाले
मन भुल्यो पापी मायाले
न रुनु दिन्छ न हाँस्नु दिन्छ
मायाले मुटु चिरिन्छ
मायाले मुटु चिरिन्छ
वरैको छायाँले, पिपलु छायाँले
मन भुल्यो पापी मायाले
मन भुल्यो पापी मायाले
न रुनु दिन्छ न हाँस्नु दिन्छ
मायाले मुटु चिरिन्छ
मायाले मुटु चिरिन्छ
आगोले खायो वन
जाँ गयो एक्लो मन
बतासै सररर
बैँसको रहर
यो बेला छैन घरबार
यो बेला छैन घरबार
न रुनु दिन्छ न हाँस्नु दिन्छ
मायाले मुटु चिरिन्छ
मायाले मुटु चिरिन्छ
देखेर काँ हुन्छ
लेखेको पाइन्छ
नभन त्यसरी
मन रुन्छ बेस्सरी
यो मनलाई बुझाऊँ के गरी
यो मनलाई बुझाऊँ के गरी
वरैको छायाँले, पिपलु छायाँले
मन भुल्यो पापी मायाले
मन भुल्यो पापी मायाले
न रुनु दिन्छ न हाँस्नु दिन्छ
मायाले मुटु चिरिन्छ
मायाले मुटु चिरिन्छ
वरैको छायाँले, पिपलु छायाँले
मन भुल्यो पापी मायाले
मन भुल्यो पापी मायाले
न रुनु दिन्छ न हाँस्नु दिन्छ
मायाले मुटु चिरिन्छ
मायाले मुटु चिरिन्छ
मन भुल्यो पापी मायाले
मायाले मुटु चिरिन्छ
मन भुल्यो पापी मायाले
मायाले मुटु चिरिन्छ
शब्द/संगीतः जितेन राई
स्वरः जितेन राई र लक्ष्मी सुब्बा