अनन्तदेखि……..

अनन्तदेखि बगिरहेको जीवनमा अमृत समान
उनै प्रभुको चिन्तनले नै
उनै प्रभुको चिन्तनले नै मिल्दछ पूण्य महान
अनन्तदेखि बगिरहेको

अनन्त आफैमा भईकन खोज्नु बाहिर कहाँ
अनन्त आफैमा भईकन खोज्नु बाहिर कहाँ
आफूलाई चिने पुग्दछ पाइन्छ प्रभु दर्शन त्यहाँ
अनन्तदेखि बगिरहेको जीवनमा अमृत समान
उनै प्रभुको चिन्तनले नै
उनै प्रभुको चिन्तनले नै मिल्दछ पूण्य महान
अनन्तदेखि बगिरहेको

अहमता नै ठूलो बाधा मोक्षको बाटोमा
अहमता नै ठूलो बाधा मोक्षको बाटोमा
सत्सङ्गको मार्ग लिएर पुग्न सकिन्छ ईश्वर कहाँ
अनन्तदेखि बगिरहेको जीवनमा अमृत समान
उनै प्रभुको चिन्तनले नै
उनै प्रभुको चिन्तनले नै मिल्दछ पूण्य महान
अनन्तदेखि बगिरहेको

शब्दः विरेन्द्र पाठक
संगीत/स्वरः भक्तराज आचार्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!