अल्लारे नानी केसी
मया लाउने तिम्रै बेसी
नहुनी रैछौ र
अल्लारे नानी केसी
मया लाउने तिम्रै बेसी
नहुनी रैछौ र
अल्लारे नानी केसी
मया लाउने तिम्रै बेसी
नहुनी रैछौ र
बगीमा आयो त्रिशुली गङ्गा
देखायो हो माइली बगर
बगीमा आयो त्रिशुली गङ्गा
देखायो हो माइली बगर
संसारै हेरी माइली
मन बुझाऊ प्यारी
रुने काम नगर
संसारै हेरी माइली
मन बुझाउ प्यारी
रुने काम नगर
अल्लारे नानी केशमा
बिरानो देशमा
मै परी रनभुल
अल्लारे नानी केशमा
बिरानो देशमा
मै परी रनभुल
हरियो भन्नु यो कचु पात
पहेँलो हो माइली सुरती
हरियो भन्नु यो कचु पात
पहेँलो हो माइली सुरती
जुगै र भरि माइली हुँदैन भनि
के लाउनु पिरती
जुगै र भरि माइली हुँदैन भनि
के लाउनु पिरती
अल्लारे नानी केसी
मया लाउने तिम्रै बेसी
नहुनी रैछौ र
अल्लारे नानी केसी
मया लाउने तिम्रै बेसी
नहुनी रैछौ र
सात घुम्तीबाट रेल घुमी आयो
घुम्तीमा हो माइली लेट भयो
सात घुम्तीबाट रेल घुमी आयो
घुम्तीमा हो माइली लेट भयो
कहाँको दुःखी माइली
कहाँको सुखी
बीचैमा भेट भयो
कहाँको दुःखी माइली
कहाँको सुखी
बीचैमा भेट भयो
अल्लारे नानी केशमा
बिरानो देशमा
मै परी रनभुल
अल्लारे नानी केशमा
बिरानो देशमा
मै परी रनभुल
अल्लारे नानी केशमा
बिरानो देशमा
मै परी रनभुल
अल्लारे नानी केसी
मया लाउने तिम्रै बेसी
नहुनी रैछौ र
अल्लारे नानी केसी
मया लाउने तिम्रै बेसी
नहुनी रैछौ र
शब्द/संगीत/स्वरः झलकमान गन्धर्व