अलिकति अलिकति………

अलिकति अलिकति भन्दै पिउँदै गएँ म
पिउँदै गएँ म
कहिले उसको लागि
कहिले उसको लागि जिउँदै गएँ म
जिउँदै गएँ म

हजारौँ हजार फूलहरूमा ममात्र कागजको फूल भएँ
हजारौँ हजार फूलहरूमा ममात्र कागजको फूल भएँ
कैयौँ ऋतु आए गए,
कैयौँ ऋतु
न त मौलाउन सकेँ न त ओइलाउन सकेँ
अलिकति अलिकति भन्दै पिउँदै गएँ म
पिउँदै गएँ म

सबैभित्रको ईश्वर छ भन्थेँ सबैको आत्मा एउटै भन्थेँ
सबैभित्रको ईश्वर छ भन्थेँ सबैको आत्मा एउटै भन्थेँ
दुनियाँको चहलपहलमा
दुनियाँको
ज्युँदो भई मुर्दासरि चिताझै जल्दै गएँ
अलिकति अलिकति भन्दै पिउँदै गएँ म
पिउँदै गएँ म
कहिले उसको लागि
कहिले उसको लागि जिउँदै गएँ म
जिउँदै गएँ म

शब्दः
संगीतः
स्वरः

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण १४, २०८३
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
Archives
Categories
Recent Posts
खसेको आँशु……
बिहीबार, श्रावण १४, २०८३
छैन जून …….
बिहीबार, श्रावण १४, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
error: Content is protected !!