ए मलाई माया गर्छु…….

ए मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइँ पुगेन मलाई
बरु आइ मलाई सताउने गर

भावनामा नआऊ तिमी, यादमा नआउ
तन्नेरीको सपना जस्तै विस्वादमा नआउ
भावनामा नआऊ तिमी, यादमा नआउ
तन्नेरीको सपना जस्तै विस्वादमा नआउ
प्रीतिको फूल टिप्न पर्छ भने काँडादेखि डराइ नभाग्ने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई
बरु आइ मलाई सताउने गर

मान्छे के के भन्छन् तिमीलाई मनले के के भन्छ
साँचो कुरा भन मलाई एकदिन सबले सुन्छ
नलुकाई मनका सारा बिम्बहरू मन खोली मलाई देखाउने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई
बरु आइ मलाई सताउने गर

शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!