ए दिदी पोई पऱ्यो काले
ए दिदी पोई पऱ्यो काले
हुन्देऊ बैनी इज्जतै नफाले
हुन्देऊ बैनी इज्जतै नफाले
ए दिदी पोई पऱ्यो काले
ए दिदी पोई पऱ्यो काले
हुन्देऊ बैनी इज्जतै नफाले
हुन्देऊ बैनी इज्जतै नफाले
पहाडको झरना जस्तो यस्तै गीत गाइन्छ
पहाडको झरना जस्तो यस्तै गीत गाइन्छ
मन परेको माया पाउनु कर्म राम्रो चाइन्छ
मन परेको माया पाउनु कर्म राम्रो चाइन्छ
ए दिदी पोई पऱ्यो काले
ए दिदी पोई पऱ्यो काले
हुन्देऊ बैनी इज्जतै नफाले
हुन्देऊ बैनी इज्जतै नफाले
देखेर मात्र पाइदैन हजुर लेखेको मात्र पाइन्छ
देखेर मात्र पाइदैन हजुर लेखेको मात्र पाइन्छ
राम्रो मात्र भएर हुन्न बानी राम्रो चाइन्छ
बानी राम्रो चाइन्छ
ए दिदी पोई पऱ्यो काले
ए दिदी पोई पऱ्यो काले
हुन्देऊ बैनी इज्जतै नफाले
हुन्देऊ बैनी इज्जतै नफाले
कसैले काले भन्छन् कसैले लाले
कसैले काले भन्छन् कसैले लाले
काले लाले दुईटै हो म नेपालको पाले
आफ्नै देशको पाले
ए दिदी पोई पऱ्यो काले
ए दिदी पोई पऱ्यो काले
हुन्देऊ बैनी इज्जतै नफाले
हुन्देऊ बैनी इज्जतै नफाले
ए दिदी पोई पऱ्यो काले
ए दिदी पोई पऱ्यो काले
हुन्देऊ बैनी इज्जतै नफाले
हुन्देऊ बैनी इज्जतै नफाले
शब्द/संगीतः लाल बहादुर खाती
स्वर: लाल बहादुर खाती, तीर्थ कुमारी थापा