अधरको मुस्कान……..

अधरको मुस्कान त केही होइन
जब तिमीले जीवनमा सजीवता ल्यायौ
अधरको मुस्कान त केही होइन
जब तिमीले जीवनमा सजीवता ल्यायौ

पीरहरू पाइलामुनि हराए
हत्केलामा सफलता लेखायौ
पीरहरू पाइलामुनि हराए
हत्केलामा सफलता लेखायौ
आत्माको उद्देश्य त केही होइन
जब तिमीले जीवनमा सजीवता ल्यायौ
अधरको मुस्कान त केही होइन
जब तिमीले जीवनमा सजीवता ल्यायौ

निराश हुने बानीलाई बिर्सायौ
परिस्थितिसँग लड्न सिकायौ
निराश हुने बानीलाई बिर्सायौ
परिस्थितिसँग लड्न सिकायौ
बाँच्ने सहारा त केही होइन
अधरको मुस्कान त केही होइन
जब तिमीले जीवनमा सजीवता ल्यायौ
जब तिमीले जीवनमा सजीवता ल्यायौ
जब तिमीले जीवनमा सजीवता ल्यायौ

शब्दः नीर शाह
संगीत/शब्दः दीप श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!