अभिशाप भनेर ……….

अभिशाप भनेर कसरी भनुँ
मेरा पूजाका सारा वरदानलाई
हुन सक्छ काँडाले कोरे झै
हुन सक्छ काँडाले कोरे झै
फूलहरू सम्हाल्न खोज्नेलाई
फूलहरू सम्हाल्न खोज्नेलाई
फूलहरू सम्हाल्न खोज्नेलाई

छातीको ओढारमा साँचुँला तिम्रा सारा सारा यातना
छातीको ओढारमा साँचुँला तिम्रा सारा सारा यातना
न्यानो पारूँला तिम्रो प्रीतलाई
न्यानो पारूँला तिम्रो प्रीतलाई
सल्केको मनको आँचमा
सल्केको मनको आँचमा
अभिशाप भनेर कसरी भनुँ
मेरा पूजाका सारा वरदानलाई
हुन सक्छ काँडाले कोरे झै
हुन सक्छ काँडाले कोरे झै
फूलहरू सम्हाल्न खोज्नेलाई
फूलहरू सम्हाल्न खोज्नेलाई
फूलहरू सम्हाल्न खोज्नेलाई

सपनाको रङ्गीन संसारलाई बरु सपनैमा सजाउँला
सपनाको रङ्गीन संसारलाई बरु सपनैमा सजाउँला
नरुनु मन टाढा भो भनि
नरुनु मन टाढा भो भनि
सपनीमा गई भेटुँला
सपनीमा गई भेटुँला
अभिशाप भनेर कसरी भनुँ
मेरा पूजाका सारा वरदानलाई
हुन सक्छ काँडाले कोरे झै
हुन सक्छ काँडाले कोरे झै
फूलहरू सम्हाल्न खोज्नेलाई
फूलहरू सम्हाल्न खोज्नेलाई
फूलहरू सम्हाल्न खोज्नेलाई

शब्दः सन्तेष मान
संगीतः शम्भजीत बास्कोटा
स्वरः दिपक खरेल

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!