आँशुहरू बगाइदेऊ………

आँशुहरू बगाइदेऊ पीरहरू लुकाइदेऊ
जीवन एक सङ्घर्ष हो सङ्घर्षमै बिताइदेऊ
आँशुहरू बगाइदेऊ

सानो आँगन मेरो देशको स्वर्गजस्तो लाग्दछ
सानो आँगन मेरो देशको स्वर्गजस्तो लाग्दछ
जीवन सङ्घर्षमा सबै सधै पराईजस्तो लाग्दछ
आफ्नो माटो मातृत्वको जग बलियो बसाइदेऊ
जीवन एक सङ्घर्ष हो सङ्घर्षमै बिताइदेऊ
आँशुहरू बगाइदेऊ

देशको रक्षा गर्ने वर्दी आफ्नो मान लाग्दछ
देशको रक्षा गर्ने वर्दी आफ्नो मान लाग्दछ
सबको शिर उठ्दा आफ्नो शान ठूलो लाग्दछ
मेरो शान सौन्दर्यको भार सबै उठाइदेऊ
जीवन एक सङ्घर्ष हो सङ्घर्षमै बिताइदेऊ
आँशुहरू बगाइदेऊ

शब्दः पुष्पहरि क्याम्पा राई
संगीतः बुलु मुकारूङ
स्वरः उदय सोताङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
बिहीबार, चैत्र ५, २०८२
फूलहरू ओइली झरे…….
बुधबार, चैत्र ४, २०८२
जिन्दगी यो दोभानको………
मंगलवार, चैत्र ३, २०८२
दोबाटोमा मायालाई ……..
Archives
Categories
Recent Posts
प्यारो प्यारो सपना मेरो……..
आईतवार, चैत्र २२, २०८२
ए आमा म रुँदा रुँदै………
बुधबार, चैत्र ११, २०८२
आधी राति सपनीमा……..
शुक्रबार, चैत्र ६, २०८२
error: Content is protected !!