आँशु बहाउ उता तिमी यता म आह भर्दछु, म भर्दछु
मजबुर छौ लाचार छु के गर्दछौ भन के गरूँ, म के गरूँ
लाचार छु म त्यस्तरी नजदिक भईकन दुर छु
लाचार छु म त्यस्तरी नजदिक भईकन दुर छु,
म दुर छु, म दुर छु
तकदिरको लेखा कठै के गर्दछौ भन के गरूँ, म के गरूँ
दिल छन् दुई चुर छु टुक्रा कलेजा देख्दछौ, देख्दछौ, देख्दछौ
यो हाल यहीँ छ यता उता के गर्दछौ भन के गरूँ, म के गरूँ
आँशु बहाउ उता तिमी
शब्दः
सङ्गीत:
स्वरः हरि प्रसाद रिमाल