आँखा आँखा बोलिरहे……..

आँखा आँखा बोलिरहे
आँखा आँखा बोलिरहे ओठले बोल्न सकेन
भोक प्यास नीद हरायो आफ्नो मुटु आफ्नै भएन
पहिले किन भनिनौ
तिम्ले किन भनिनौ
मुटु मुटु साटौ भनेर
आँखा आँखा बोलिरहे ओठले बोल्न सकेन
भोक प्यास नीद हरायो आफ्नो मुटु आफ्नै भएन
पहिले किन भनेनौ
तिम्ले किन भनिनौ
मुटु मुटु साटौ भनेर
पहिले किन भनेनौ
तिम्ले किन भनिनौ
मुटु मुटु साटौ भनेर

आकाशलाई सोध तिमीलाई कति चाहन्थे
साक्षी छन् जून तारा कति रात जागी बसेथेँ
आकाशलाई सोध तिमीलाई कति चाहन्थे
साक्षी छन् जून तारा कति रात जागी बसेथेँ
रहर गुम्सिरह्यो माया गर्छु भन्नै सकिनँ
पहिले किन भनिनौ
तिम्ले किन भनेनौ
साइनो गाँसौ भनेर
पहिले किन भनिनौ
तिम्ले किन भनेनौ
साइनो गाँसौ भनेर

तिम्रो केशमा हराइ सुस्तरी बोल्न चाहन्छु
अँगालोमा बाँधी हरपल ती अधर पिउन चाहन्छु
तिम्रो छातीमा निदाइ सारा पीर भुल्न चाहन्छु
पहिले किन भनिनौ
तिम्ले किन भनेनौ
सँगसँगै बाँचौ भनेर
पहिले किन भनिनौ
तिम्ले किन भनेनौ
सँगसँगै बाँचौ भनेर
आँखा आँखा बोलिरहे ओठले बोल्न सकेन
भोक प्यास नीद हरायो आफ्नो मुटु आफ्नै भएन
पहिले किन भनेनौ
तिम्ले किन भनिनौ
मुटु मुटु साटौ भनेर
पहिले किन भनेनौ
तिम्ले किन भनिनौ
साइनो गाँसौ भनेर
पहिले किन भनेनौ
तिम्ले किन भनिनौ
सँगसँगै बाँचौ भनेर
पहिले किन भनेनौ
तिम्ले किन भनिनौ
सँगसँगै बाँचौ भनेर

शब्दः रमण घिमिरे
सङ्गीतः भुपेन्द्र रायमाझी
स्वरः उदित नारायण र साधना सरगम
चलचित्रः चोट

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!